Publications

Language : Nepali                            Type : Regular                         Catergory : मानवअधिकार वर्षपुस्तक
 
मानवअधिकार वर्षपुस्तक २०१५
Published Year : Feb 19, 2015 Version : Nepali Read Book

आठ वर्षेदेखि अधुरो रहँदै आएको शान्ति प्रक्रियालाई विवेकपूर्ण परिणाममा पुर्‍याउने आशा एवम् विश्वासका साथ सन् २०१४ उदाएको मान्न सकिन्छ। अघिल्लो वर्षो उत्तर्रार्द्धमा सम्पन्न संविधानसभा निर्वाचनले यस वर्षको शुरुआतमै नेपाली जनतालाई आफूले चुनेका जनप्रतिनिधिमार्फत शासित हुने अवसर मात्र दिएन, सङ्क्रमणकाललाई छोट्याउने आधार पनि दियो। यद्यपि वर्षको अन्तिम दिनहरूमा भने केही विरोधका स्वरहरू मुखरित भए।

 

Links